बुधबार, श्रावण ७,२०८२ 05:40:59
  • बुधबार, श्रावण ७,२०८२ 05:40:59
Global IME Bank Limited

आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.९० रुपैयाँ र बिक्रीदर १३८.५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.७८ रुपैयाँ र बिक्रीदर १३८.३८ रुपैयाँ कायम थियो ।  

यस्तै आज एक यूरोको खरिददर १६१.३० रुपैयाँ र बिक्रीदर १६२ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८५.८५ रुपैयाँ र बिक्रीदर १८६.६६ रुपैयाँ कायम छ ।  

Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.३५ रुपैयाँ र बिक्रीदर ९.३९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.५४ रुपैयाँ र बिक्रीदर ३७.७१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१२ रुपैयाँ र बिक्रीदर १९.३० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.५९ रुपैयाँ र बिक्रीदर ३२.७३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.८३ रुपैयाँ र बिक्रीदर ३८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९४ रुपैयाँ र बिक्रीदर ९.९९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५१.५८ रुपैयाँ र बिक्रीदर ४५३.५५ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.