शनिबार, श्रावण १०,२०८२ 11:03:02
  • शनिबार, श्रावण १०,२०८२ 11:03:02
Global IME Bank Limited

डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने बढ्यो

Hyundai Nepal
डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने बढ्यो
Shivam Cement

काठमाण्डौ । अमेरिकी डलरको भाउ आज स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको विदशेी मुद्राको विनिमियदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.९६ रुपैयाँ र बिक्रीदर १३८.५६ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन डलरको यही सटहीदर कायम थियो ।  

यस्तै आज एक यूरोको खरिददर १६२.०८ रुपैयाँ र बिक्रीदर १६२.७८ रुपैयाँ कायम छ । अघिल्लो दिन  एक यूरोको खरिददर १६१.७८ रुपैयाँ र बिक्रीदर १६२.४८ रुपैयाँ कायम थियो । 

Muktinath Bikas Bank Limited

आज एक पाउण्डको खरिददर १८६.८१ रुपैयाँ र बिक्रीदर १८७.६२ रुपैयाँ कायम छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १८६.७० रुपैयाँ र बिक्रीदर १८७.५१ रुपैयाँ कायम थियो ।    

१० जापानी येनको खरिददर ९.४१ रुपैयाँ र बिक्रीदर ९.४५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.५६ रुपैयाँ र बिक्रीदर ३७.७२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.२८ रुपैयाँ र बिक्रीदर १९.३६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.७३ रुपैयाँ र बिक्रीदर ३२.८७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.८५ रुपैयाँ र बिक्रीदर ३८.०१ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०७ रुपैयाँ र बिक्रीदर १०.११ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५२.३० रुपैयाँ र बिक्रीदर ४५४.२७ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.