बिहीबार, श्रावण १५,२०८२ 03:26:34
  • बिहीबार, श्रावण १५,२०८२ 03:26:34
Global IME Bank Limited

सुनको मूल्य १४ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो ?

Hyundai Nepal
सुनको मूल्य १४ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो ?
Shivam Cement

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । अमेरिकी ट्रेजरीको घट्दो प्रतिफल र डलर केही कमजोर बनेसँगै सुनको मूल्य आज बढेको हो ।  

आज सुनको मूल्य १४ डलरले बढ्दै प्रतिऔंस ३ हजार ३२८ डलरमा कारोबार भईरहेको छ ।  

Muktinath Bikas Bank Limited

एक महिनाभन्दा बढीको उच्च विन्दुमा पुगेको डलर इन्डेक्समा केही गिरावट आएको छ । जसका कारण अन्य मुद्रा भएकालाई सुनको खरिद सस्तो पर्न गएको छ र उनीहरुले खरिद बढाएर माग बढेसँगै मूल्य पनि बढेको हो ।  

यस्तै अमेरिकी १० वर्षे ट्रेजरीको प्रतिफल एक महिनाकै न्यून पुगेको छ । ब्याजदर घटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बारम्बारको प्रयासका बाबजुत पनि अमेरिकी केन्द्रीय बैंक,फेडले ब्याजदर स्थिर राख्ने सम्भावना उच्च रहेको छ ।    

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.