बुधबार, असार १७,२०८३ 05:08:15
Bizshala
  • बुधबार, असार १७,२०८३ 05:08:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाली बजारमा सुनको मूल्यमा गिरावट,चाँदीको भने स्थिर

Laxmi Sunrise Bank Limited
नेपाली बजारमा सुनको मूल्यमा गिरावट,चाँदीको भने स्थिर

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।  

New Office
CG Motors
Garima Development Bank

नेपाल सु्नचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख २४ हजार ८ सय रुपैयाँ कायम भएको छ ।  

सुनको मूल्य वृद्धि भएतापनि आज चाँदीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन । चाँदीको मूल्य प्रतितोला १ हजार ५१५ रुपैयाँ मै कारोबार भईरहेको संघले जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.