शुक्रबार, भाद्र ६,२०८२ 03:05:52
  • शुक्रबार, भाद्र ६,२०८२ 03:05:52
Global IME Bank Limited

गरिमा क्यापिटलले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

Hyundai Nepal
गरिमा क्यापिटलले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
Shivam Cement

काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । भदौ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १० औं वार्षिक साधारण सभाको मिति र स्थान तय गरेको हो ।  

बैठकले यही भदौ २७ गते काठमाण्डौको बुढानिलकण्ठमा रहेको लेमन ट्रि प्रिमियर होटलमा दिउँसो ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सभामा आव २०८१/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०८१/८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।  

यस्तै सभामा संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X