मंगलवार, भाद्र १७,२०८२ 04:15:15
  • मंगलवार, भाद्र १७,२०८२ 04:15:15
Global IME Bank Limited

डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने बढ्यो

Hyundai Nepal
डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने बढ्यो
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १४०.८२ रुपैयाँ र बिक्रीदर १४१.४२ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिनपनि डलरको यही सटहीदर कायम थियो ।  

आज यूरो र पाउण्डको भाउ भने बढेको छ । एक यूरोको खरिददर १६५.०३ रुपैयाँ र बिक्रीदर १६५.७३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १६४.५६ रुपैयाँ र बिक्रीदर १६५.२६ रुपैयाँ कायम भएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै,आज एक पाउण्डको खरिददर १९०.४७ रुपैयाँ र बिक्रीदर १९१.२८ रुपैयाँ कायम छ । अघिल्लो दिन एक पाउण्डको खरिददर खरिददर १९०.१७ रुपैयाँ र बिक्रीदर १९०.९८ रुपैयाँ कायम थियो ।  

आज १० जापानी येनको खरिददर ९.५७ रुपैयाँ र बिक्रीदर ९.६१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.३४ रुपैयाँ र बिक्रीदर ३८.५० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.७४ रुपैयाँ र बिक्रीदर १९.८२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.३३ रुपैयाँ र बिक्रीदर ३३.४७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.६३ रुपैयाँ र बिक्रीदर ३८.८० रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.११ रुपैयाँ र बिक्रीदर १०.१५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६०.८३ रुपैयाँ र बिक्रीदर ४६२.७९ रुपैयाँ कायम भएको छ ।

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.