मंगलवार, भाद्र २४,२०८२ 09:56:12
  • मंगलवार, भाद्र २४,२०८२ 09:56:12
Global IME Bank Limited

कालीमाटीमा दुई प्रदर्शनकारीको गोली लागी मृत्यु

Hyundai Nepal
कालीमाटीमा दुई प्रदर्शनकारीको गोली लागी मृत्यु

काठमाण्डौ । मंगलबारको प्रदर्शनका क्रममा काठमाण्डौको कालीमाटी क्षेत्रमा प्रहरीले गोली हानी दुई युवालाई मारेको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रदर्शनका क्रममा त्यहाँ झडप भएको थियो । सो क्रममा प्रहरीले प्रशस्त टियर ग्याँस र गोली प्रहार गरेको थियो । सो क्रममा गोली लागेकामध्ये २ युवाको मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।  

ती दुवै युवाको टाउकोमा गोली लागेको थियो । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.