मंगलवार, भाद्र २४,२०८२ 11:29:59
  • मंगलवार, भाद्र २४,२०८२ 11:29:59
Global IME Bank Limited

जेनजी प्रदर्शनकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्ने प्रयास गर्दै

Hyundai Nepal
जेनजी प्रदर्शनकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्ने प्रयास गर्दै

काठमाण्डौ । जेनजी प्रदर्शनकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा भेला भएका छन् । प्रदर्शनकारीहरु सुरक्षा घेरा तोडेर विमानस्थलभित्र प्रवेश गर्न खोजिरहेका छन् ।  

ठूलो संख्यामा तैनाथ नेपाली सेनाले प्रदर्शनकारीहरुलाई रोक्ने प्रयास गरिरहेको छ ।   

 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बिहानैदेखि बन्द अवस्थामा छ । प्रदशर्नकारीहरुलाई बोलेन शाह, सन्दुक रुइत, कुलमान घिसिङ लगायतले संयमित हुन आह्वान गरेपनि उनीहरुले आगजनी र तोडफाड जारी राखेका छन् । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.