मंगलवार, असार १६,२०८३ 05:12:37
Bizshala
  • मंगलवार, असार १६,२०८३ 05:12:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दशैंमा सेयरधनीलाई मुक्तिनाथको उपहार, लाभांश प्रदान गर्ने निर्णय

Laxmi Sunrise Bank Limited
दशैंमा सेयरधनीलाई मुक्तिनाथको उपहार, लाभांश प्रदान गर्ने निर्णय

काठमाण्डौ । मुक्तिनाथ विकास बेंक लिमिटेडले सेयरधनीहरुलाई दशैंं उपहार स्वरुप लाभांश घोषणा गरेको छ । भदौ ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १८.२० प्रतिशत लाभांश प्रदान गर्ने घोषणा गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

कुल लाभांशमा १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांश(कर समेत) रहेका छन् ।  

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.