बुधबार, असार १७,२०८३ 05:18:50
Bizshala
  • बुधबार, असार १७,२०८३ 05:18:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य आजपनि घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य आजपनि घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ ।  स्थानिय बजारमा सुनको मूल्य आजपनि घटेको छ । बिहिबारको कारोबारमा सुनको मूल्य ९ हजार रुपैयाँले घटेको हो ।    

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ कायम भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन पनि सुनको मूल्य १ हजार रुपैयाँले घटेको थियो । उक्त दिन सुनको कारोबार प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँमा भएको थियो ।  

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज ३० रुपैयाँले घट्दै प्रतितोला २ हजार ५२० रुपैयाँमा कारोबार भईरहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.