मंगलवार, जेष्ठ ५,२०८३ 04:01:48
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:01:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जूट फेशनले सुरु गर्यो नयाँ ई–कमर्श वेबसाइट

Laxmi Sunrise Bank Limited
जूट फेशनले सुरु गर्यो नयाँ ई–कमर्श वेबसाइट
Shivam Cement

काठमाण्डौ । नेपाली ब्राण्ड जुट फेशनले आफ्नो नयाँ ई–कमर्स वेबसाइट https://zoot.com.np नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर यहि असोज ६ गते सार्वजनिक गरेको छ । नयाँ अनलाइन स्टोरले देशभरका ग्राहकहरुलाई सहज र आकर्षक किनमेल अनुभव दिने र घरआँगनमा नै डेलिभरी दिने उद्देश्य राखेको छ । 

जसले जूट फेशनको सिर्जनशीलता र गुणस्तरीय फेसनप्रतिको प्रतिबद्धतालाई झल्काउँने कम्पनीले जनाएको छ ।

Bizshala
New Office
CG Motors

२५ देखि ४५ वर्ष उमेर समूहका फेसनप्रेमी पुरुषहरुका लागि लक्षित गरी यो वेबसाइट डिजाइन गरिएको हो । आधुनिक इन्टरफेस र सजिलै नेभिगेट गर्न सकिने क्याटोगोरीहरूको साथ, ग्राहकहरूले सहजै जुट फेसनको शर्ट, ट्राउजर, पाइन्ट, ज्याकेट रअन्य सामानहरू अर्डर गर्न सक्छन् ।

कम्पनीका संस्थापक तथा सीईओ, श्याम रत्न माली भन्छन् ‘फेशन स्टाइलभनेको हामीले के लगाउँछौं भन्नेमात्रहोइन, यो त तपाईँ हामीले बोक्ने मूल्यमान्यता र सोचसँगपनिजोडिएको हुन्छ । जूट फेशनको यात्रामाहामीले शुरुदेखि नै फेशनलाई व्यक्तित्व र आत्मविश्वाससँग जोड्ने प्रयास गरेकाछौं र गरिरहेनेछौं ।’

नयाँ वेबसाइतको शुरुवात तथा चाडपर्वको अवसरमा, ग्राहकवर्गले ३५ प्रतिशतसम्मको छुटका साथै पहिलो अर्डरमाथप ५ प्रतिशत छुट पनि प्राप्त गर्न सक्नेछन् ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.