• मंगलवार, आश्विन ७,२०८२ 09:07:34
Global IME Bank Limited

मञ्जुश्री फाइनान्सद्वारा १५ प्रतिशत लाभांश वितरणको घोषणा

Hyundai Nepal
मञ्जुश्री फाइनान्सद्वारा १५ प्रतिशत लाभांश वितरणको घोषणा
Shivam Cement

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमीटेडले १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  

मंगलबार बसेको फाइनान्सको सञ्चालक समितिको ३१० औं बैठकले १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सञ्चालक समितिका अनुसार आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा र आ.व. २०८१/८२ को वित्तीय विवरण प्रतिवेदनको आधारमा संस्थाका शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ रहेको छ । यसैको १५ प्रतिशतले हुन आउने रकम लाभांशको रुपमा बाँड्ने निर्णय भएको हो ।  

यो निर्णय नेपाल राष्ट्रबैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.