• बुधबार, आश्विन ८,२०८२ 10:47:08
Global IME Bank Limited

डलरको भाउ हालसम्मकै उच्च, यस्तो विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
डलरको भाउ हालसम्मकै उच्च, यस्तो विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ हालसम्मकै उच्च कायम भएको छ । आज एक अमेरिकी डलरको खरिददर १४१.७२ रुपैयाँ र बिक्रीदर १४२.३२ रुपैयाँ कायम भएको छ ।  

यसअघि गत भदौ २७ गते डलरको भाउ उच्च कायम भएको थियो । उक्त दिन एक अमेरिकी डलरको खरिददर १४१.२२ रुपैयाँ र बिक्रीदर १४१.८२ रुपैयाँ कायम थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै, आज एक यूरोको खरिददर १६७.१४ रुपैयाँ र बिक्रीदर १६७.८५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १९१.५० रुपैयाँ र बिक्रीदर १९२.३१ रुपैयाँ कायम भएको छ ।  

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९३.६६ रुपैयाँ र बिक्रीदर ९४.०५ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.५९ रुपैयाँ र बिक्रीदर ९.६३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.५८ रुपैयाँ र बिक्रीदर ३८.७५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.९३ रुपैयाँ र बिक्रीदर २०.०१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.७५ रुपैयाँ र बिक्रीदर ३३.९० रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.८८ रुपैयाँ र बिक्रीदर ३९.०५ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१६ रुपैयाँ र बिक्रीदर १०.२१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६५.११ रुपैयाँ र बिक्रीदर ४६७.०८ रुपैयाँ कायम भएको छ ।

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.