मंगलवार, असार ३,२०८२ 01:50:06
  • मंगलवार, असार ३,२०८२ 01:50:06
Global IME Bank Limited

बाँके जिल्लाको डाँडा टपरीमा सबैको लघुवित्तको वित्तीय साक्षरता तालिम सम्पन्न

Hyundai Nepal
बाँके जिल्लाको डाँडा टपरीमा सबैको लघुवित्तको वित्तीय साक्षरता तालिम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले बाँके जिल्लाको डाँडा टपरीमा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । संस्थाकाआफ्ना १९ जना युवा महिला ग्राहक सदस्यहरु, १ जना स्थानीय शिक्षक तथा बाँके जिल्लाको गुलरी स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका २० जना विद्यार्थीहरु गरी ४० जनाको सहभागितामा उक्त तालिम प्रदान गरेको हो । 

संस्थाको ग्लोबल मनि विकको अवसर पारेर  चैत ५ गते उक्त तालिम प्रदान गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशबकुमार पौडेलले बताए । उक्त तालिममा प्रशिक्षकहरु विक्रम उपाध्याय, प्रतिमा शर्मा रहेका थिए ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तालिममा सहभागीहरुले वित्तीय साक्षरताको महत्व, वित्तीय साक्षरताको परिचय, आवश्यकता र चाहना, बचतको अवधारणा तथा लक्ष्य निर्धारण, बचतको महत्व र बचतका प्रकारहरु, बचतका उपायहरु, बचत योजना, बचत प्रदायक संस्थाहरुको छनौट, आदि बारेमा सहभागीहरुले जानकारी हासिल गरेका थिए  ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.