काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४१.७४ रुपैयाँ र बिक्रीदर १४२.३४ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १६५.२५ रुपैयाँ र बिक्रीदर १६५.९५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १९० रुपैयाँ र बिक्रीदर १९०.८१ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९३.३८ रुपैयाँ र बिक्रीदर ९३.७७ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.३९ रुपैयाँ र बिक्रीदर ९.४३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.५९ रुपैयाँ र बिक्रीदर ३८.७५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.९१ रुपैयाँ र बिक्रीदर १९.९९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.६३ रुपैयाँ र बिक्रीदर ३३.७७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.८९ रुपैयाँ र बिक्रीदर ३९.०५ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०३ रुपैयाँ र बिक्रीदर १०.०७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६३।८७ रुपैयाँ र बिक्रीदर ४६५।८४ रुपैयाँ कायम भएको छ ।