मंगलवार, जेष्ठ ५,२०८३ 05:40:57
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:40:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जापानको सफ्ट बैंकले एनभिडियामा रहेको सम्पूर्ण स्वामित्व बिक्री गर्ने, सेयरमूल्यमा उच्च गिरावट

Laxmi Sunrise Bank Limited
जापानको सफ्ट बैंकले एनभिडियामा रहेको सम्पूर्ण स्वामित्व बिक्री गर्ने, सेयरमूल्यमा उच्च गिरावट
Shivam Cement

काठमाण्डौ । जापानको सफ्ट बैंकले अमेरिकी टेक कम्पनी एनभिडियामा रहेको आफ्नो सम्पूर्ण स्वामित्व बिक्री गर्ने घोषणा गरेसँगै कम्पनीको सेयरमूल्यमा व्यापक गिरावट आएको छ । बुधबारको कारोबारमा कम्पनीको सेयरमूल्य करिब १० प्रतिशतले घट्यो ।  

कम्पनीले एनभिडियामा रहेको आफ्नो सम्पूर्ण स्वामित्व ५.८३ अर्ब डलरमा बिक्री गर्ने घोषणा गरेको छ । यसबाट प्राप्त रकम कम्पनीले च्याट जीपीटीको माउ कम्पनी ओपन एआईमा रहेको २२.५ अर्ब डलरबराबरको लगानी योजनामा खर्च गर्नेछ ।  

Bizshala
New Office
CG Motors

सफ्ट बैंकले सार्वजनिक गरेको वित्तीय प्रतिवेदन अनुसार कम्पनीले अक्टोबर महिनामा एनभिडियाको ३२.१ मिलियन सेयर बिक्री गरेको छ । यस्तै कम्पनीले टी–मोबाइलमा रहेको आफ्नो स्वामित्व घटाउँदै ९.१७ अर्ब डलर संकलन गरेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.