मंगलवार, जेष्ठ ५,२०८३ 04:47:35
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:47:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कात्तिकसम्म ३६.६८ अर्ब विदेशी लगानी प्रतिबद्धता

Laxmi Sunrise Bank Limited
कात्तिकसम्म ३६.६८ अर्ब विदेशी लगानी प्रतिबद्धता
Shivam Cement

काठमाण्डौ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ३६ अर्ब बढीको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार उक्त अवधिमा ३६ अर्ब ६८ करोड रुपैयाँबराबरको विदेशी लगानीको प्रतिबद्धता आएको हो।  

कात्तिकसम्म ३८२ वटा परियोजना दर्ता भएका छन् । जसमध्ये सबैभन्दा धेरै परियोजना सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा दर्ता भएका छन् ।  

Bizshala
New Office
CG Motors

यस्तै आईसीटी क्षेत्रमा मात्र २०५ परियोजना स्वीकृत भएका छन् ।  

यो अवधिमा सबैभन्दा धेरै लगानीको प्रतिवद्धता कृषि तथा वन आधारित उद्योगमा आएको छ । यो क्षेत्रमा १३ वटा उद्योगका लागि २१ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी लगानीको प्रतिवद्धता आएको छ ।  

यस्तै  ११८ वटा पर्यटन क्षेत्रको उद्योगका लागि ८ अर्ब ९४ करोड, सेवा क्षेत्रका २३ उद्योगका लागि ३ अर्ब ९ करोड, उत्पादनमूलक २१ वटा उद्योगका लागि १ अर्ब ६५ करोड,ऊर्जाको एउटा उद्योगका लागि  १८ करोड, खानी क्षेत्रको एउटा उद्योगका लागि ४५ लाख वैदेशिक लगानीको प्रतिबद्धता भएको छ । थियो । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.