शनिबार, जेष्ठ २,२०८३ 01:13:44
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 01:13:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दुबई एयर शोमा भारतको तेजस लडाकु विमान दुर्घटना, पाइलटको मृत्यु

Laxmi Sunrise Bank Limited
दुबई एयर शोमा भारतको तेजस लडाकु विमान दुर्घटना, पाइलटको मृत्यु
Shivam Cement

काठमाण्डौ । भारतको लडाकु विमान तेजस संयुक्त अरब इमिरेट्समा आयोजित दुबई एयर शोमा प्रदर्शनका क्रममा दुर्घटनाग्रस्त भएको छ । भारतीय वायुसेनाले दुबई एयर शोमा तेजस विमान दुर्घटना भएको पुष्टि गरेको छ । दुर्घटनामा विमानका पाइलट गम्भीर घाइते भएकाले उनको मृत्यु भएको वायुसेनाले जनाएको छ ।

Bizshala
New Office
CG Motors

समाचार एजेन्सी पीटीआईले घटनासँग सम्बन्धित भिडियो पोस्ट गरेको छ। यो भिडियोमा एउटा विमान सिधा जमिनमा खसेको देखिन्छ । त्यसपछि आगो र कालो धुवाँको बादल उठेको देखिन्छ। समाचार एजेन्सी एपीका अनुसार यो प्रदर्शनी दुबईको दोस्रो ठूलो अलमकतूम अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको छ। दुर्घटना हुँदा एयरपोर्टमा धुवाँको बादल उठ्यो र साइरनको आवाज सुनिएको थियो ।

सिंगल इन्जिन तेजस लडाकु विमान पूर्णतया भारतमा बनेको हो। यसको निर्माण कम्पनी हिन्दुस्तान एरोनटिक्स लिमिटेड अर्थात एचएएल हो।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.