मंगलवार, जेष्ठ ५,२०८३ 01:16:42
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 01:16:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पको शान्ति योजनामा ​​संशोधन, के–के कुरामा सहमति भयो ?

Laxmi Sunrise Bank Limited
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पको शान्ति योजनामा ​​संशोधन, के–के कुरामा सहमति भयो ?
Shivam Cement

काठमाण्डौ । युक्रेन र अमेरिकाले जेनेभामा भएको वार्तापछि जारी गरेको संयुक्त विज्ञप्तिमा रुस–युक्रेन युद्ध अन्त्यका लागि ‘अपडेट गरिएको शान्ति योजना’बारे वार्ता भएको छ । दुवै पक्षले यसलाई ‘अपडेट र रिभाइज्ड फ्रेमवर्क डकुमेन्ट’ भनेका छन्।

आइतबार अमेरिका, जर्मनी, फ्रान्स, बेलायत र युक्रेनका प्रतिनिधिहरुबीच वार्ता भएको थियो । यसअघि अमेरिकाले रुसको पक्षमा शान्ति योजना प्रस्ताव गरेको थियो ।

Bizshala
New Office
CG Motors

फाइनान्सियल टाइम्स पत्रिकाले एक प्रतिनिधिलाई उद्धृत गर्दै नयाँ योजनामा ​​समावेश गरिएका १९ बुँदा प्रारम्भिक योजनाबाट लिइएको जनाएको छ । नयाँ अपडेट गरिएको शान्ति योजनाको बारेमा धेरै जानकारी नआए पनि समाचार एजेन्सी रोयटर्सका अनुसार पश्चिमी देशहरूले युक्रेनमा स्थायी रूपमा सेना तैनाथ गर्न नसक्ने भनिएको छ तर त्यसमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छैन ।

Garima Development Bank
Shivam Cement
IME remit

योजना अनुसार डोनबास क्षेत्र रसियालाई सित्तैमा नदिने र युक्रेनले कब्जा गरेको क्षेत्र फिर्ता लिन कूटनीतिक मार्ग अपनाउन सक्नेछ ।

युद्ध अपराधका लागि पूर्ण माफी पनि हटाइएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यी वार्ताका सम्बन्धमा ‘धेरै प्रगति’ भएको बताएका छन् ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.