काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज पक्राउ गरेको हो ।
यस्तै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि पक्राउ परेका छन् ।
उनीहरुलाई भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा भएको अनियमितता आरोपमा पक्राउ गरिएको हो ।
उनलाई म्याद थपका लागि विशेष अदालत लगिएको जनाइएको छ ।

