मंगलवार, माघ २०,२०८२ 02:12:48
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 02:12:48
Bizshala
Global IME Bank Limited
Bizshala

हायर बन्यो विश्वकै नम्बर वान होम एप्लायन्स ब्रान्ड

हायर बन्यो विश्वकै नम्बर वान होम एप्लायन्स ब्रान्ड
Shivam Cement

काठमाण्डौ । विश्वप्रसिद्ध होम एप्लायन्स ब्राण्ड हायर बिक्री परिमाणको आधारमा पुनः विश्वको नम्बर १ ब्राण्ड बनेको छ। युरोमोनिटर इन्टरनेशनलको २०२५ को तथ्यांक अनुसार, हायरले विगत १७ वर्षदेखि निरन्तर सफलता कायम गर्दै आएको छ।

युरोमोनिटर इन्टरनेशनलले जारी गरेको सन् २०२५ को तथ्यांङ्क अनुसार रेफ्रिजेरेटरतर्फ हायर विगत १८ वर्षदेखि, वासिङ मेसिनमा १७ वर्षदेखि, वाइन कूलरमा १६ वर्षदेखि र फ्रिजरमा १५ वर्षदेखि विश्वको नम्बर १ उत्पादनको रूपमा स्थापित छ।

Bizshala
Garima Development Bank
New Office

कम्पनीका अनुसार, यस निरन्तर सफलता पछाडि ग्राहकको आवश्यकतालाई बुझ्नु र उत्पादनमा नवीनता ल्याउनु मुख्य कारण हो। उदाहरणस्वरूप, सामाजिक सञ्जालमा प्रयोगकर्ताले साना लुगा छुट्टै धोउन चाहिएको सुझाव दिएकोमा कम्पनीले ‘मल्टी ड्रम’ वासिङ मेसिन विकास गरेको थियो। साथै, हायरले स्थानीय मौसम र ऊर्जा खपतका आवश्यकताअनुसार प्रविधि अपनाउने रणनीति पनि अपनाएको छ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

कम्पनीको भनाइ छ, ‘हामी सधैं प्रयोगकर्तालाई केन्द्रमा राखेर उनीहरूको आवश्यकता अनुसार समाधानहरू उपलब्ध गराउने लक्ष्यमा छौं। हायरले ग्राहकको सुझावलाई ध्यान दिएर सुन्यो र त्यसलाई विश्वव्यापी प्रविधिसँग जोड्दै अघि बढ्यो।’

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.