मंगलवार, जेष्ठ ५,२०८३ 02:58:26
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 02:58:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपालमा HONOR को ‘HONOR X5c’ सार्वजनिक, मूल्य कति ?

Laxmi Sunrise Bank Limited
नेपालमा HONOR को ‘HONOR X5c’ सार्वजनिक, मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । आफ्नो सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्दै, सबै नयाँ HONOR X5c नेपालमा “Xtreme Champion” का रूपमा सार्वजनिक गरिएको छ। उत्कृष्ट क्यामेरा स्पष्टता, भरपर्दो कार्यसम्पादन र प्रिमियम प्रयोग अनुभवलाई किफायती मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ यो स्मार्ट फोनडिजाइन गरिएको हो। 

दैनिक प्रयोगमा अझ उच्च अपेक्षा राख्नेप्रयोगकर्तालाई लक्षित गर्दै HONOR X5c ले स्टाइल, शक्तिर उपयोगितालाई सन्तुलित रूपमा प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।

Bizshala
New Office
CG Motors

HONOR X5c मा समावेश गरिएको Ultra Clear 50MP Dual Camera ले स्पष्ट, जीवन्त र उच्च विवरणयुक्ततस्बिरहरू खिच्न सक्षम बनाउँछ। भरपर्दो MediaTek प्रोसेसर तथा पर्याप्त स्टोरेजक्षमताको साथ यसले सहजमल्टिटास्किङ, द्रुत एप सञ्चालन रसमग्र रूपमा स्मूथ प्रदर्शन सुनिश्चित गर्दछ। साथै, शक्तिशाली 5260mAh ब्याट्रीले लामो समयसम्म निरन्तरप्रयोगको सुविधा प्रदान गर्दै दैनिक आवश्यकताहरू सहज रूपमा पूरा गर्दछ।

Garima Development Bank
Shivam Cement
IME remit

HONOR X5c (4GB + 64GB) को मूल्यरु. १५ हजार ९९९ निर्धारण गरिएको छ भने HONOR X5c Plus रु. १७ हजार ९९९ मा उपलब्ध छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.