सोमबार, असार २,२०८२ 08:09:08
  • सोमबार, असार २,२०८२ 08:09:08
Global IME Bank Limited

कजरिया टाईल्सको नेपालमा पहिलो ‘एक्सपिरियन्स सेन्टर’को उद्घाटन

Hyundai Nepal
कजरिया टाईल्सको नेपालमा पहिलो ‘एक्सपिरियन्स सेन्टर’को उद्घाटन
Nabil Bank Limited

काठमाण्डौ । भारतको टाइल कम्पनी, कजरिया टाईल्सले काठमाण्डौमा आफ्नो पहिलो ‘एक्सपिरियन्स सेन्टर’ को उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।

यो कार्यक्रम कजरिया रमेश टाईल्स लिमिटेडका निर्देशक श्री प्रतीक जलानले सञ्चालन गरेका थिए ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस शोरुमले आवासीय र व्यावसायिक स्थानहरूका लागि डिजाइन, रङ र टाइलहरूको विविधता प्रदान गर्दै ग्राहकहरूलाई रमाइलो अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । एउटै छानामुनि ग्राहकहरूले आठ सिरिज  र २० भन्दा बढी ‘लाइभ मक–अप’ बाथरूमको अवलोकन गर्नसक्ने व्यवस्था गरिएको छ ।

यसबाहेक, कजारिया टाईल्सले आफ्नो उत्पादन प्रक्रियाहरूमा पर्यावरण–मैत्री अभ्यासहरूलाई प्राथमिकता दिएको जनाएको छ ।  यसैबीच, कजरिया रमेश टाईल्स लिमिटेड, एक संयुक्त उद्यम कम्पनीले नेपालमा उच्च गुणस्तरको टाइल्स र सिरेमिक उत्पादनहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धता गरेको छ । कम्पनीले नवलपरासीमा रहेको आफ्नो कारखाना जुन २०२४ को अन्त्यसम्ममा पूर्ण रूपमा सञ्चालनमा ल्याउने जनाएको छ  । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.