शुक्रबार, फाल्गुन २९,२०८२ 11:52:34
Bizshala
  • शुक्रबार, फाल्गुन २९,२०८२ 11:52:34
Bizshala
Global IME Bank Limited

विवादित डेडिकेटेड र ट्रंक लाइन महसुलको सुनुवाई चैत १ गते हुने

Hyundai Nepal
विवादित डेडिकेटेड र ट्रंक लाइन महसुलको सुनुवाई चैत १ गते हुने
Shivam Cement

काठमाण्डौ । डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत नियमन आयोगमा चैत १ गते सुनुवाई हुने भएको छ । आयोगले उक्त दिन पन्चकन्या प्लाष्टिक इन्डस्ट्रिज प्रा.लि. र पन्चकन्या स्टिलका सम्बन्धमा सुनुवाई गरिने जनाएको हो ।

नेपाल विद्युत प्राधिकरणले तयार गरेको महसुलका सम्बन्धमा चित्त नबुझेको भन्दै पन्चकन्या प्लास्टिक र पन्चकन्या स्टिलले निर्णयका लागि आयोगमा आवेदन दिएबमोजिम विवादित डेडिकेटेड र ट्रंक लाइन महसुलको विषयमा सुनुवाई गरिने जनाएको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

विवादित महसुलका सम्बन्धमा सुरुवाती सुनुवाइ आयोगमा हुने र आयोगले दिने निर्णयमा चित्त नबुझेको खण्डमा अदालत जान पाइने व्यवस्था छ । नेपाल विद्युत् प्राधिकरणले निर्धारण गरेको महसुलका सम्बन्धमा चित्त नबुझेको भन्दै केही उद्योगी आयोग गएका थिए ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सो आवेदनमा प्राधिकरणले डेडिकेटड फिडर तथा ट्रंक लाइनबाट विद्युत् सप्लाई लिएको उपभोक्तालाई बक्यौता विद्युत् महसुल बुझाउने अन्यायपूर्ण निर्णय खारेज गरी क्षतिपूर्ति दिलाइपाउँ भनी माग गरिएको छ ।

सुनुवाइका लागि आयोगले आवेदनकर्ताका कानुन व्यवसायी र प्राधिकरणका तर्फबाट कानुन विभागका तीन अधिकारीलाई उपस्थित हुन आग्रह गरेको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.