मंगलवार, जेष्ठ ५,२०८३ 05:33:41
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:33:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कानुनी झमेलामा फसे मस्क, ब्राजिलको अदालतले अनुसन्धान गर्ने

Laxmi Sunrise Bank Limited
कानुनी झमेलामा फसे मस्क, ब्राजिलको अदालतले अनुसन्धान गर्ने
Shivam Cement

काठमाण्डौ । एलन मस्क र ब्राजिलको सर्वोच्च अदालतबीचको विवाद झन गहिरिएको छ । आइतबार ब्राजिलको सर्वोच्च अदालतले अमेरिकी धनाढ्य तथा एक्स(पहिलेको ट्विटर)का मालिक मस्कविरुद्धको अनुसन्धान सुरु गरेपछि बताएपछि विवाद बढेको हो ।  

मस्कले ब्राजिलको अदालतले बन्द गर्न निर्देशन दिएका अकाउन्टहरु पुनःसक्रिय पार्ने बताए पछि अदालतले अनुसन्धान सुरु गरेको हो । आफुलाई स्वतन्त्र अभिव्यक्तिको पक्षधर बताउने मस्कले ब्राजिलको सर्वोच्च अदालतका प्रधानन्यायधिस अलेक्जेण्डर डि मोराइसको निर्देशनलाई चुनौति दिएका छन् ।  

Bizshala
New Office
CG Motors

मस्कले अदालतको निर्णय असंवैधानिक भएको भन्दै बन्द गर्न निर्देशन दिएका सबै अकाउन्टहरुमाथिको प्रतिबन्ध हटाउने बताएका छन् । यसका साथै उनले मोराइसको राजीनामा समेत माग गरेका छन् ।  

कुन सोसल मिडिया अकाउन्टहरु बन्द गर्न निर्देशन दिइएको हो भन्ने बारे भने मस्क र ब्राजिलका अधिकारीहरुले केहि खुलाएका छैनन् ।  

मस्कमाथि एक्स प्लेटफर्मलाई आपराधिक हतियारको रुपमा प्रयोग गरेको विषयमा अनुसन्धान गरिने जनाइएको छ । एक्समार्फत ब्राजिलका पूर्व राष्ट्रपति जेयर बोल्सोनारोविरुद्ध गलत खबर फैलाएको आरोप लागेको छ । ब्राजिलका एक्स प्रयोगकर्ताले एक्समार्फत गलत र भड्काउन खबर सम्प्रेषण गरेकाले अदालतले ती प्रयोगकर्तामाथि प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.