सोमबार, जेष्ठ ४,२०८३ 08:29:54
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 08:29:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मनकामना दर्शन पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मानित

Laxmi Sunrise Bank Limited
मनकामना दर्शन पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मानित
Shivam Cement

काठमाण्डौ । नेपालको पहिलो केबलकार  सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रालि आर्थिक वर्ष २०७८/२०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ ।  

नेपाल उघोग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८० को अवसरमा मनकामना दर्शन प्रालि सम्मानित भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले मनकामना दर्शन प्रालि की सेल्स तथा मार्केटिङ् डाइरेक्टर यशु क्षेष्ठलाई कदर पत्रसहित सम्मान गरेका हुन् ।

Bizshala
New Office
CG Motors

गत वर्ष पनि सोहि विधामा सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा सम्मानित यस कम्पनीले २५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गरिरहेको र मनकामनाको मन्दिरलाई मात्रै नभएर चितवनको इच्छा कामना एवम् गोरखाको सहिद लखन गाउँपालिकालाई नै पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न अतुलनीय योगदान पुर्याईरहेको  छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.