मंगलवार, असार १६,२०८३ 04:02:49
Bizshala
  • मंगलवार, असार १६,२०८३ 04:02:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

TVS को ‘२ वर्ष ट्याक्स फ्री’ योजना सार्वजनिक

Laxmi Sunrise Bank Limited
TVS को ‘२ वर्ष ट्याक्स फ्री’ योजना सार्वजनिक

काठमाण्डौ । नेपालका लागि TVS दुईपांग्रे तथा तीनपांग्रे सवारी साधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ग्राहकहरूलाई थप सहज र किफायती स्वामित्व अनुभव प्रदान गर्ने उद्देश्यका साथ "२ वर्ष ट्याक्स फ्री - TVS मा खुशी नै खुशी" योजना सार्वजनिक गरेको छ। 

यस विशेष अफर अन्तर्गत TVS को जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरूले २ वर्षसम्मको सवारी कर सुविधा प्राप्त गर्नेछन्, जसले सवारी स्वामित्वको खर्चलाई उल्लेखनीय रूपमा घटाउनेछ। 

New Office
CG Motors
Garima Development Bank

यस योजनासँगै ग्राहकहरूले निम्न सुविधाहरू पनि प्राप्त गर्न सक्नेछन्: 
-फटाफट फाइनान्स सुविधा (नागरिकता र लाइसेन्समै) 
-रु. २,८९९ बाट सुरु हुने न्यूनतम EMI योजना 
-पुरानो सवारी साटेर नयाँ TVS खरिद गर्ने एक्सचेन्ज सुविधा 
-TVS को विश्वसनीय गुणस्तर, उत्कृष्ट प्रदर्शन तथा देशव्यापी सेवा सञ्जाल 
जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक रौनियारका अनुसार यो योजना ग्राहकलाई अधिकतम सुबिधा प्रदान गर्दै सवारी खरिद प्रक्रियालाई अझ सहज, किफायती र आकर्षक बनाउन ल्याइएको हो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ग्राहकहरूलाई नजिकको आधिकारिक TVS शोरुममा गई योजनाबारे विस्तृत जानकारी लिन अनुरोध गरिएको छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.