सोमबार, असार २,२०८२ 07:41:14
  • सोमबार, असार २,२०८२ 07:41:14
Global IME Bank Limited

गर्मी बढेसँगै सेन्साई ब्राण्डका एयर कुलरको माग ह्वात्तै बढ्यो

Hyundai Nepal
गर्मी बढेसँगै सेन्साई ब्राण्डका एयर कुलरको माग ह्वात्तै बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । सेन्साई ब्राण्डको अत्याधुनिक प्रविधि भएका एयर कुलरहरुको माग ह्वात्तै बढेको कम्पनीले जनाएको छ ।  

कम्पनीले टावर एयर कुलर, डिर्जट एयर कुलर, पर्सनल एयर कुलर र विन्डो एयर कुलर गरि ४ प्रकारका एयर कुलर बिक्री गर्दै आएको छ । जसमा १० वटाभन्दा बढी मोडलहरु रहेका छन् । विभन्न मोडलमा उपलब्ध भएका कारण ग्राहकहरुलाई आफ्नो आवश्यकता अनुसारको कुलर छान्न सजिलो हुने कम्पनीले जनाएको छ ।  

तराईमा ह्वात्तै गर्मी बढेसँगै एयर कुलरको माग बढेको कम्पनीले जनाएको छ ।

कम्पनीले सेन्साई ब्राण्डअन्तर्गत एयर कुलरलगायत चेष्ट फ्रिजर, सोकेश, रेफ्रिजेरटर, टीभी र वासिङ मेसिन पनि उपलब्ध गराएको छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ग्राहर्कहरुको सहजतालाई मध्यनजर गर्दै कम्पनीले नेपाल भरी ७७ जिल्लामा आफ्ना आधिकारी डिलरहरुमार्फत आफ्ना उत्पादनहरुको बिक्री वितरण गर्दै आईरहेको छ । साथै बिक्री पश्चातको सेवाहरुको लागि कम्पनीको ३५ भन्दा बढी शहरहरुमा आफ्नै सर्भिस सेन्टर पनि रहेको कम्पनीले जनाएको छ ।  

चौधरी ग्रुपअन्तर्गत इओएल. प्रालिले सेन्साई ब्राण्डको उत्पादनहरु नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.