आईतवार, असार १,२०८२ 10:47:26
  • आईतवार, असार १,२०८२ 10:47:26
Global IME Bank Limited

ओमोडा बन्यो युरोपमा कार उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी

Hyundai Nepal
ओमोडा बन्यो युरोपमा कार उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी
Nabil Bank Limited

काठमाण्डौ । विद्युतीय सवारी निर्माता ओमोडा युरोपमा गाडी उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनि बनेको छ ।  

गत अप्रिल १९ मा स्पेनमा आयोजित उद्घाटन समारोहमा, स्पेनका राष्ट्रपति पेड्रो सान्चेज पेरेज कास्टेजनको प्रत्यक्ष्य उपस्थितिसहित अन्य युरोपेली प्रभावशाली नेताहरूको उपस्थितिमा ओमोडाको पहिलो युरोपेली फ्याक्ट्रि योजना सार्वजनिक गरिएको थियो ।

यसअघि फेब्रुअरी २०२४ मा स्पेनको म्याड्रिडमा आयोजित समारोहमा ओमोडाको पहिलो ‘अल इलेक्ट्रिक क्रसओभर एसयुभि’को स्पेनिस बजारमा सार्वजनिक गरिए सँगै ओमोडा युरोपको बजारमा प्रवेश गर्ने ‘चेरी ग्रुप’को पहिलो ब्रान्ड बनेको थियो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपालमा गत फेब्रुअरीमा सार्वजनिक गरिए देखि ओमोडाले अत्याधुनिक इलेक्ट्रिक टेक्नोलोजि, दक्ष र इन्टिलिजेन्ट पर्फमेन्स र फ्युचरिस्टिक डिजाइन स्टाइलका लागि विश्व र नेपाली बजारबाट उच्च प्रशंसा पाइरहेको कम्पनीले जनाएको छ ।  

एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेड नेपालमा ओमोडा एण्ड जेइको अटोमोबाइल कम्पनी लिमिटेडको आधिकारिक वितरक हो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.