सोमबार, जेष्ठ ४,२०८३ 10:53:12
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 10:53:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

‘टीभीएस मेरो साथी, लाइफटाइम वारेन्टी’ का विजेतालाई पुरस्कार वितरण

Laxmi Sunrise Bank Limited
‘टीभीएस मेरो साथी, लाइफटाइम वारेन्टी’ का विजेतालाई पुरस्कार वितरण
Shivam Cement

काठमाण्डौ । नेपाली टु व्हीलर मार्केटमा टेक्नोलोजी चयाम्पियनको रुपमा स्थापित टभीएसले ‘टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक नयाँ वर्षको योजनाको विजेता घोषणा गरी पुरस्कार वितरण गरेको छ ।

नयाँ वर्षको स्किमअन्तर्गत ग्राहकहरुलाई टीभीएसका बाइक तथा स्कुटरको खरिदमा लाइफ टाइम वारेन्टीको सुबिधाको साथ–साथै हरेक हप्ता १००% क्यास ब्याक, स्योर सट क्यास डिस्काउन्ट, एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा थप मुल्यांकन, र बजारकै सबै भन्दाकम इएमआई  तथा सजिलो फाइन्यान्स सुबिधा जस्ता आकर्षक अफरहरु उपलब्ध गराएको थियो ।

योजनाअन्तर्गत अंकुश साहले एनटर्क ड्रमको खरिदमा रु. ५० हजार पुरस्कार जितेका छन् ।  

Bizshala
New Office
CG Motors

त्यसैगरि, सपना सापकोटाले एनटर्क रेस ऐडिशन र गोदावरी ठगुन्नाले एनटर्क आरटीएफआईको खरिदमा १००% क्यासब्याक प्राप्त गरेका छन् भने रामबहादुर राणाले रेडरको खरिदमा ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.