सोमबार, असार २,२०८२ 03:13:00
  • सोमबार, असार २,२०८२ 03:13:00
Global IME Bank Limited

इप्पानले डाक्यो साधारण सभा, के–के छन् अजेण्डामा ?

Hyundai Nepal
इप्पानले डाक्यो साधारण सभा, के–के छन् अजेण्डामा ?
Nabil Bank Limited

काठमाण्डौ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इप्पान)ले वार्षिक साधारण सभा डाकेको छ । इप्पानको २२ औं साधारण सभा आगामी जेठ ४ गते शुक्रबारका दिन नयाँ बानेश्वरमा रहेको एभरेष्ट होटलमा बिहान ९ बजे आयोजना हुने भएको हो ।  

उक्त सभामा गत आव २०७९/८० का लागि कार्यकारिणी समितिको तर्फबाट अध्यक्षको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।  

यस्तै गत आवको लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी अनुमोदन,चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण र साधारण सभाको माइनुटमा हस्ताक्षर गर्नका लागि सभामा उपस्थित सदस्यको तर्फबाट एक सदस्य चयन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आगामी वैशाख ३१ गतेभित्र सदस्यता नवीकरण गर्ने सदस्यले मात्रै साधारण सभामा भाग लिन पाउने इप्पानले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.