मंगलवार, असार ३,२०८२ 04:17:11
  • मंगलवार, असार ३,२०८२ 04:17:11
Global IME Bank Limited

सिटी एक्सप्रेस मनी ट्रान्स्फरले युएईमा सांगीतिक कार्यक्रम आयोजना गर्ने

Hyundai Nepal
सिटी एक्सप्रेस मनी ट्रान्स्फरले युएईमा सांगीतिक कार्यक्रम आयोजना  गर्ने
Nabil Bank Limited

काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले यही आउँदो मे १९ तारिखमा युएईस्थित बर दुबईको एसके सेभेन क्लबमा साङगितिक कार्यक्रम आयोजना गर्ने भएको छ । 

उक्त कार्यक्रममा नेपालका प्रसिद्ध कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् । उक्त कार्यक्रममा चर्चित हास्य कलाकार तथा सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर जितु नेपाल, चर्चित आधुनिक गायिका मिलन नेवार ,लोकप्रिय लोक दोहोरी गायक खेम सेन्चुरी , गायिका शान्ती परियार र कलाकार अन्जली अधिकारीले बिशेष प्रस्तुती दिने भएका छन् ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ग्राहकहरु तथा युएईस्थित सम्पूर्ण नेपालीहरुलाई मनोरञ्जन दिलाउने हेतुले यो कार्यक्रम आयोजना हुन लागेको कम्पनीले जनाएको छ ।  

सिटी एक्सप्रेस मनी ट्रान्सफरले विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.