मंगलवार, जेष्ठ ५,२०८३ 04:38:18
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:38:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

उत्तर अमेरिकाका लागि जीपको पहिलो ईभी एसयुभी सार्वजनिक

Laxmi Sunrise Bank Limited
उत्तर अमेरिकाका लागि जीपको पहिलो ईभी एसयुभी सार्वजनिक
Shivam Cement

काठमाण्डौ । अफरोड सवारीका लागि परिचित अटो निर्माता कम्पनी जिपले उत्तर अमेरिकी बजारका लागि आफ्नो पहिलो ईभी एसयुभी लञ्च सार्वजनिक गरेको छ ।  

कम्पनीले यसअघि युरोपेली बजारमा सानो आकारको एभेन्जर ईभी बिक्री गर्दै आईरहेको छ । तर गत बुधबार लञ्च गरिएको वाग्नोनिर एस भने अन्य बजारमा बिक्री हुुनुपूर्व अमेरिका र क्यानडामा बिक्री सुरु गरिने भएको छ । यससँगै वाग्नोनिर एस जीपको पहिलो ‘ग्लोबल ईभी’कार बन्नेछ ।  

वाग्नोनिर एसले ग्राहकहरुको पूर्णतः ईभी मोडलको चाहनालाई परिपूर्ति गर्ने लक्ष्य लिएको छ ।  

Bizshala
New Office
CG Motors

नयाँ वाग्नोनिर एसको डिजाइन र आकार वर्तमानको जीप वाग्नोनिर मोडलेका तुलनामा बढी साइनी र एरोडाइनामिक हुनेछ । यसले दुईवटा इलेक्ट्रिक मोटरबाट ६ सय हर्सपावर जेनेरेट गर्नेछ । साथै यसले ३.४ सेकेण्डमा ६० माइल प्रतिघण्टाको गति लिन सक्छ । एकपटक फुल चार्ज भएपछि वाग्नोनिर एस ३०० माइलसम्म कुदाउन सकिने कम्पनीले जनाएको छ ।  

यसको बिक्री यसै वर्षदेखि सुरु हुने र यसको सुरुवाती मूल्य ७२ हजार अमेरिकी डलरबाट सुरु हुनेछ ।  -एजेन्सी

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.