मंगलवार, जेष्ठ ५,२०८३ 09:27:20
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 09:27:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुपर कृषक एपले विश्वकपमा नेपाली खेलाडीले प्रहार गरेको प्रत्येक ५ रनमा एउटा कफीको बिरुवा वितरण गर्ने

Laxmi Sunrise Bank Limited
सुपर कृषक एपले विश्वकपमा नेपाली खेलाडीले प्रहार गरेको प्रत्येक ५ रनमा एउटा कफीको बिरुवा वितरण गर्ने
Shivam Cement

काठमाण्डौ । सुपर कृषक एपले नेपाली क्रिकेट टीमले विश्वकप टि–२० क्रिकेट प्रतियोगितामा प्रहार गर्ने ‘प्रत्येक ५ रनबापत एक कफी बिरुवा’ अभियान घोषणा गरेको छ।यस अभियानअन्तर्गत,अमेरिका र वेस्टइन्डिजमा हाल भईरहेको विश्वकपमा नेपाली क्रिकेट खेलाडीले पिचमा हानेको ५ रनबराबर सुपर कृषकले नेपाली किसानलाई एक कफी बिरुवा प्रदान गर्नेछ।

सुपर कृषक एप नेपाली कृषकहरुको दैनिकी सहज बनाउन साथै विविध कृषि सूचनाको पहुँचमा किसानलाई जोड्ने डिजिटल प्लेटफर्म हो।घामपावर नेपालले विकास गरेको यस सुपर कृषक एपले हालसम्म २० हजार बढी नेपाली कृषकलाई कृषिका विविध सेवा तथा सूचना प्रवाह गर्दै आइरहेको छ। अनलाइन कृषि तालिम, माटो जाच्ने सुविधा,  एआईको माध्यमबाट रोग कीरा पहिंचान गर्ने कृषि डाक्टर, भू–उपग्रहको सहयोगबाट बालीको स्वास्थ्य, सिंचाई, मौसम स्थिति बारे जानकारी दिने प्रविधि कृषि साथै च्याटबटको माध्यमबाट किसानलाई सहजै कृषि बजारमूल्यम मौसम र विविध जानकारी दिने लगाएतका अन्य विविध सेवा सुविधा सुपर कृषक एपले निःशुल्क प्रदान गर्दै आइरहेको छ।

Bizshala
New Office
CG Motors

यो अभियानको उद्देश्य नेपाली क्रिकेटप्रति समर्थन जनाउनु, देशमा कफी खेतीलाई प्रोत्साहन गर्नु, र दिगो कृषि विकासको बारेमा जनचेतना फैलाउनु रहेको आयोजकले बताए।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.