बुधबार, जेष्ठ ६,२०८३ 12:53:56
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 12:53:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

२०९० मा प्रतिरोधको सामाना गरेको बजार प्राविधिक रुपमा कस्तो ?

Laxmi Sunrise Bank Limited
२०९० मा प्रतिरोधको सामाना गरेको बजार प्राविधिक रुपमा कस्तो ?
Shivam Cement

काठमाण्डौ । बजेट पहिले २११३ को विन्दुमा रहेको बजार हाल २०८० आसपास रुमल्लिएको छ । बजेटपछि बजार एकपटक २०६६ सम्म आएर सामान्य अंकले मात्रै तल माथि मात्रै गरेको छ । यसबीचमा बजार २०६५ सम्म तल आयो भने २०९० भन्दा माथि पनि जान सकेको छैन ।  

प्राविधिक रुपमा अहिलेको बजारलाई नियाल्दा हाल बोलिङ्गरको मध्य ब्याण्ड अर्थात २०९० मा बजारले पटक–पटक प्रतिरोधको सामाना गरेको छ । अपर ब्याण्ड र लोअर ब्याण्डको दुरी घटेको छ । आजको बजारको अन्तिम समयमा भोल्युमसहित बाजरमा केही सुधार आएको छ । म्याक्डीमा पनि सिग्नल लाइन र एमएसीडी लाइनमा बुलिसक्रसको नजिक रहेको देखिन्छ ।

Bizshala
New Office
CG Motors

हिस्टोग्राम छोटाछोटा हुँदै गएका छन् । आरएसआई  पनि न्यूट्रल जोन ५० भन्दा माथि जान सकेको छैन् । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजारमा साइडवेज चलेको देखिन्छ । हालको बजारलाई डाउ थेउरीबाट नियाल्दा हायर–हाई र हायर लो बनाउँदै चलेको देखिन्छ । हालको करेक्सन बजारले एउटा हायर लो बनाउन खसेको हुन सक्छ ।  

इलिअट वेभमार्फत नियाल्दा पनि बजार हाल सानो समय अवधिको वेभ ४ मा चलेको हुन सक्छ । वेभ ४ को करेक्सन पाय ः ०.३८  प्रतिशत देखि ०.५ सम्म हुने गर्छ । जुन अहिले चलिरहेको देखिन्छ । यहाँ सम्हालिएको बजार अब पाँचौ वेभ चल्दा अघिल्लो प्रतिरोध २२ भन्दा माथि एकपटक प्ुगे पछि मात्रै करेक्सन आउन सक्छ ।जसलाई हालको ४ अर्बमाथिको भोल्युमले पनि पुष्टि गर्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X