मंगलवार, जेष्ठ ५,२०८३ 07:17:54
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 07:17:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बोइङ ७३७ म्याक्ससँग चरा ठोकिदा प्यासेन्जर क्याबिनमा धुँवा प्रवेश गर्न सक्ने चेतावनी

Laxmi Sunrise Bank Limited
बोइङ ७३७ म्याक्ससँग चरा ठोकिदा प्यासेन्जर क्याबिनमा धुँवा प्रवेश गर्न सक्ने चेतावनी
Shivam Cement

काठमाण्डौ । अमेरिकी दुई मुख्य विमान कम्पनीले बोइङ ७३७ म्याक्सको इन्जिनमा चरा ठोकियो भने प्यासेन्जर क्याबिनमा धुँवा प्रवेश गर्न सक्ने चेतावनी दिएका छन् । साउथवेष्ट एयरलाइन्स र अमेरिकन एयरलाइन्सले आफ्ना पाइलटहरुलाई यस्तो चेतावनी दिएका हुन् ।  

अमेरिकन एयरलाइन्सले आफ्ना पाइलटलाइै चेतावनी जारी गर्दै भनेको छ,‘चरा ठोकिएपछि बोइङले सीएफएम लिप–१बी इन्जिन फेल भएको रिपोर्ट प्राप्त गरेको छ ।’

यस्तै साउथवेष्ट एयरलाइन्सले पनि चराको ठोकाइबाट इन्धन बल्न सक्ने र त्यसबाट उत्पन्न हुने धुँवा एसी प्रणालीबाट प्यासेन्जर क्याबिनमा आउने सक्ने चेतावनी दिएको छ ।  

Bizshala
New Office
CG Motors

तर इन्जिन निर्माता सीएफएम इन्टरनेशनलले भने आफ्नो इन्जिनले चरासँगको ठोकाइविरुद्धको आवश्यक मापदण्ड पुरा गरेको र इन्जिनहरुलाई यस्तै विशेष घटनाका लागि डिजाइन गरिएको दाबी गरेको छ ।  

अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेशनले इन्जिनसँग चरा ठोकिएको घटनाका बारेमा बोइङसँगको सिहकार्यमा निरन्तर अनुसन्धान भईरहेको जनाएको छ ।  -एजेन्सी

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.