शुक्रबार, असार १९,२०८३ 01:56:34
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 01:56:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यूनाइटेड अजोडको हकप्रदको प्रक्रिया अघि बढ्यो, लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक

Laxmi Sunrise Bank Limited
यूनाइटेड अजोडको हकप्रदको प्रक्रिया अघि बढ्यो, लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक

काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद निश्कासनका लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक नियुक्त भएको छ ।  

असार ११ गते एक समारोहका बीच यूनाइटेड अजोड इन्स्योरेन्स र लक्ष्मी सनराइज क्यापिटलका अधिकारीहरुबीच निश्कासन तथा बिक्री प्रबन्धकको विषयमा एक सम्झौता भएको हो । 

New Office
CG Motors
Garima Development Bank

गत जेठ ३१ गते सम्पन्न भएको यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभाबाट पारित निर्णय बमोजिम यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो हाल कायम रहेको चुक्तापुँजीको १५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको छ ।  

सम्झौता पत्रमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट  कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल तथा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरे ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.