नारायणी बैंकलाई १:१ अनुपातमा हकप्रद निश्कासनको स्वीकृति
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निश्कासनको अनुमति दिएको छ । सो बैंकलाई हाल कायम चुक्तापूँजीको १ बराबर १ को दरले हकप्रद सेयर निश्कासनको अनुमति दिइएको बोर्डले जनाएको छ ।