शनिबार, असार ७,२०८२ 01:24:48
  • शनिबार, असार ७,२०८२ 01:24:48
Global IME Bank Limited

विराटनगर विमानस्थलको पार्किङ क्षेत्रमा बाढी पस्यो, उडान अवरुद्ध

Hyundai Nepal
विराटनगर विमानस्थलको पार्किङ क्षेत्रमा बाढी पस्यो, उडान अवरुद्ध
Nabil Bank Limited

काठमाण्डौ । विराटनगर विमानस्थलको पार्किङ क्षेत्रमा बाढी पसेको छ । विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा बुधबार बिहान बास्ता खोलाको बाढी पसेपछि विमानस्थलबाट हुने उडान र अवतरण अवरुद्ध भएको छ ।  

पानी वेमा पानी पसेका कारण बाढी आउने जोखिम देखिएपछि उडान रोकिएको हो । विगतमा पनि विराटनगर विमानस्थलमा खोलाको पानी पसेपछि ५ दिनसम्म उडान प्रभावित भएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

अहिले खोलाबाट आएको पानीलाई  निकास गर्ने कार्य भईरहेकाले चाडै नै उडान सुचारु गर्ने तयारीमा विमानस्थल व्यवस्थापन लागेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.