शनिबार, असार ७,२०८२ 01:14:20
  • शनिबार, असार ७,२०८२ 01:14:20
Global IME Bank Limited

एसईईको नतिजा भोलि सार्वजनिक गरिने

Hyundai Nepal
एसईईको नतिजा भोलि सार्वजनिक गरिने
Nabil Bank Limited

काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा भोलि(असार १३ गते) सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आजै नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर प्राविधिक तयारी अपुग भएपछि भोलि मात्रै नतिजा सार्वजनिक गर्ने बोर्डले निर्णय गरेको हो ।  

आज बसेको बोर्ड बैठकले एसईईको नतिजा भोलि सार्वजनिक गर्ने निर्णय गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

एसईईको परीक्षा गत चैत १५ गतेदेखि चैत २७ गतेसम्म सञ्चालन भएको थियो । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्षको एसईई परीक्षामा ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी भएका थिए । जसमा २ लाख ५० हजार ७७२ छात्रा र २ लाख ५३ हजार ६२७ छात्र रहेका छन् ।  

एसईई परीक्षामा २ हजार ६४ परीक्षा केन्द्रबाट १० हजार ८०६ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.