सोमबार, मंसिर १५,२०८२ 02:14:36
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 02:14:36
Bizshala
Global IME Bank Limited

गोर्खा मिडिया नेटवर्कसहित ९ वटा सहकारीको कागजात मगाउने निर्णय

Hyundai Nepal
गोर्खा मिडिया नेटवर्कसहित ९ वटा सहकारीको कागजात मगाउने निर्णय
Shivam Cement

काठमाण्डौ । सहकारी छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालिलगायतका सहकारीको कागजात माग गर्ने निर्णय गरेको छ । सहकारी छानबिन विशेष समितिको आज बसेको बैठकले कार्यविधिको अनुसूची २ मा रहेका गोर्खा मिडिया नेटवर्कसहित ९ वटा सहकारी संस्थाहरूको कागजात माग गर्ने निर्णय गरेको हो ।  

बैठकले आइडियल यमुना बहुउद्देश्यीय सहकारी, इमेज, सहारा, समानता, सानो पाइला, सुप्रिम, सूर्यदर्शन, सुमेरू र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको कागजात मगाउने निर्णय गरेको हो । 

CG Motors
Garima Development Bank
IME remit

यी सहकारीहरूको पछिल्लो लेखा परीक्षण, साधारण सभाको प्रतिवेदन विवरण, सञ्चालक समितिको विवरण,लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन विवरणहरू मगाउने निर्णय बैठकले गरेको छ । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.