आईतवार, श्रावण १८,२०८२ 04:42:21
  • आईतवार, श्रावण १८,२०८२ 04:42:21
Global IME Bank Limited

पहिलो राष्ट्रिय ई–स्पोर्टस च्याम्पियनसिपमा अधिकारिक उपकरण साझेदार बन्यो टेक्नो पोभा ६

Hyundai Nepal
पहिलो राष्ट्रिय ई–स्पोर्टस च्याम्पियनसिपमा अधिकारिक उपकरण साझेदार बन्यो टेक्नो पोभा ६
Shivam Cement

काठमाण्डौ । ई–स्पोर्ट्स संघ नेपाल ९इसान० ले यही आगामी असार १४ र १५ मा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गर्ने प्रथम राष्ट्रिय ई–स्पोर्टस च्याम्पियनसिपका लागि टेक्नो पोभा ६ आधिकारिक उपकरण साझेदार हुने भएको छ ।  

पब्जी मोबाईल, मोबाईल लिजेन्ड्सः ब्यांङ्ग ब्याङ्ग (एमएलबीबी) र ई(फुटबल जस्ता खेलहरू खेलिने च्याम्पियनसिपको पुरस्कार राशी १२ लाख तोकिएको छ । टेक्नो पोभा ६ का उपकरणहरू प्रयोग गरेर प्रतियोगितामा असार १४ गते अनलाइन प्रारम्भिक छनोट र असार १५ मा हुने सेमिफाइनल र फाइनल खेल भौतिक रुपमा सञ्चालन गरिनेछ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.