आईतवार, असार १,२०८२ 11:43:22
  • आईतवार, असार १,२०८२ 11:43:22
Global IME Bank Limited

लागुपदार्थविरुद्ध जागरणको लागि ५ किमी लामो दौड प्रतियोगिता हुँदै

Hyundai Nepal
लागुपदार्थविरुद्ध जागरणको लागि ५ किमी लामो दौड प्रतियोगिता हुँदै
Nabil Bank Limited

काठमाण्डौ । मिरा राई इनिसियटिभको सहर्कार्यमा होप फाउन्डेसन नेपालले यहि असार २२ गते ५ किमी यात्रा दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । यस कार्यक्रमको मुख्य उदेश्य लागुपदार्थ दुर्व्यसनी बारे जनचेतना जगाउने र स्वस्थ जीवनशैली प्रोत्साहन गर्ने रहेको होप फाउन्डेसनकाअध्यक्ष राजिव थापाले जानकारी दिए । उक्त कार्यक्रममा सहभागिताहरुले खुल्ला र विद्यार्थी वर्गमा निःशुल्क दर्ता गर्नसक्ने आयोजकले जनाएको छ । विजेताले ५० हजारबराबर को नगद पुरस्कार प्राप्त गर्नेछन् ।  

आज काठमाण्डौमा आयोजना भएको एक समारोहमा मिरा राइले युवाहरुलाई लागुपदार्थ दुर्व्यसनीबाट बचाउन जनचेतना फैलाउने उदेश्यले गरिने यस्ता महत्वपूर्ण कार्यक्रमहरु  देशैभरि गर्नु पर्नेमा जोड दिइन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समारोहमा उपस्थित अन्य वक्ताहरुले यस्ता महत्वपूर्ण कार्यक्रमहरु हरेक टोल समाजले अयोजना गर्नपर्ने र सरकारले पनियस्ता विकृतिहरुलाई निर्मुल पार्नको लागि राष्ट्रिय स्तरको जनाचेतना कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिएका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.