आईतवार, जेष्ठ ३,२०८३ 06:29:48
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 06:29:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

म्याक्डीमा बुलिस क्रसओभर, अघिल्लो दिनको ग्यापअप ओपनिङ के होला ?

Laxmi Sunrise Bank Limited
म्याक्डीमा बुलिस क्रसओभर, अघिल्लो दिनको ग्यापअप ओपनिङ के होला ?
Shivam Cement

काठमाण्डौ । आज दिनभर घटेर कारोबार भएको बजारमा अन्त्यमा भने झिनो अंकको सुधार आएको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा बोलिङ्गर ब्याण्डको मध्य ब्याण्ड भन्दामाथि ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ ।  

अघिल्लो दिन भने इन्भर्टेड् ह्याम्मर प्रकृतिको क्याण्डल बनेको थियो । कारोबार तथा भोल्युममार्फत नियाल्दा आज बजार बढ्दा ५ अर्बमाथिको भोल्युम आएको छ । यो भनेको एभरेज भोल्युममा भन्दा बढी हो । बजारलाई म्याक्डीमार्फत नियाल्दा आज करिब बुलिस क्रसओभर हुँदै गरको अवस्थामा बजार रहेको छ । तर भईहालेको अवस्था भने होइन । आरएसआई न्यूट्रल जोन ५० भन्दा माथि लागेर ५९ को तहमा बन्द भएको छ ।  

Bizshala
New Office
CG Motors

समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा बजार बुलिस यात्रातर्फ बढेको देखिन्छ । अघिल्लो दिन बजार ग्याप ओपनिङसहित खुलेको थियो । जसले बुलिस बजारको संकेत गर्छ । सेयर बजारमा एक क्याण्डलको आधारमा मात्रै ग्याप अपनिङगको विश्लेषण गर्न सकिदैन । यसलाई अन्य इन्डिकेटर म्याक्डीमार्फत पनि नियाल्नु पर्ने हुन्छ । यदि म्याक्डीमा बुलिस बनेमा ग्याप अप ओपनिङगले बजार थप माथि नै जाने देखिन्छ ।

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.