शुक्रबार, असार ६,२०८२ 10:31:41
  • शुक्रबार, असार ६,२०८२ 10:31:41
Global IME Bank Limited

लगानीकर्ताले डिम्याट खाता नखोल्दा सेयर के हुन्छ?

Hyundai Nepal
लगानीकर्ताले डिम्याट खाता नखोल्दा सेयर के हुन्छ?
Nabil Bank Limited

काठमाण्डौ। पछिल्लो समय धितोपत्र दोस्रो बजारमा सेयर कारोबार र डिम्याट खाता खोल्ने सर्वसाधारण लगानीकर्ताको संख्या ह्वात्तै बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार, अनलाइन युजरनेम लिएर धितोपत्र कारोबार गर्नेको संख्या गत वैशाख मसान्तसम्म २२ लाख १६ हजार २४७ पुगेको छ।

CG Motors
Muktinath Bikas Bank Limited

उक्त अवधिसम्म मेरो सेयर खाताको संख्या ५३ लाख २२ हजार ९६९ पुगेको छ। त्यस्तै हितग्राही (डिम्याट) खाताको संख्या ६२ लाख ७२ हजार ३५१ पुगेको हो।

तर, प्राथमिक र दोस्रो बजारमा सेयर खरिद गरेर दैनिक कारोबार गर्नेहरूको संख्या पनि बढेको देखिन्छ। कतिपयले धितोपत्रमा पैसा राखेका भएपनि त्यो धितोपत्र जम्मा हुने डिम्याट खाता खोलेका हुँदैनन्।

यसका साथै डिम्याट खाता भएकाहरूले पनि समयमा नवीकरण गरेका हुदैँनन्। यसरी खाता नखोल्दा र नवीकरण नगर्दा उनीहरूलाई कम्पनीले दिने बोनस र सेयर त्यत्तिकै खेर गइरहेको हुन्छ।

जुन समयमै सेयर धनीलाई जानकारी नै हुदैँन। उनीहरु प्राविधिक कारणले यस्तो सेयर खरिद गर्न पाउँदैनन्। यसैगरी बोनस सेयर भने उनीहरूकै नाममा रहन्छ। 

प्राविधिक कारणले गर्दा आफ्नो नाममा सेयर छ भनी कतिपयलाई थाहा नै हुँदैन। यसरी सेयर धनीलाई थाहा नहुँदा पनि कम्पनीले सेयर रजिष्ट्रार्डलाई यस्ता लगानीकर्ताको सेयर सुरक्षित राखिदिन भनेको हुन्छ।

आफ्नो सेयर खोजी गर्न नआएसम्म यी सेयर कम्पनीले सुरक्षितसाथ राखिदिने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ। लिमिटेडका उनका अनुसार, सेयर धनीको नाममा भएका सेयर कसैले केही गर्न सक्दैन।

जुन लगानीकर्ताहरूले डिम्याट खाता नवीकरण नगर्दा र पुराना लगानीकर्ताले डिम्याट नखोल्दा यस्ता सेयरहरु थुप्रिएर बसेका हुन्छन्।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.