सोमबार, मंसिर १५,२०८२ 03:42:30
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 03:42:30
Bizshala
Global IME Bank Limited

रिलायन्स स्पिनिङ मिल्सविरुद्ध उच्च अदालतमा रिट निवेदन , प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश

Hyundai Nepal
रिलायन्स स्पिनिङ मिल्सविरुद्ध उच्च अदालतमा रिट निवेदन , प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश
Shivam Cement

काठमाण्डौ। सेयर लगानीकर्ताहरुले रिलायन्य स्पिनिङ मिल्सविरुद्ध उच्च अदालत पाटनमा हालेको रिट निवेदन अदालतले आज अन्तरिम आदेश जारी गरेको छ। उक्त आदेशमा विपक्षीको नाममा उच्च अदालतको नियामवली २०७३ को नियम (४२) मा उल्लेख गरिए बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो।

CG Motors
Garima Development Bank
IME remit

लगानीकर्ताहरुको तर्फबाट श्री अबतार न्यौपाने, डा. केशवप्रसाद श्रेष्ठ, श्री बासुदेब रिजाल र रपिस पोखेरलले बहस गरेका थिए। यस कम्पनीविरुद्ध खुसलराम धिताल र हरिबहादुर केसीले रिट निवेदन दर्ता गरेका थिए। 

लगानीकर्ताहरुले यहीँ असार २५ गते रिट निवेदन दिएका थिए। अदालतको उक्त आदेशमा यस कम्पनीमा के कसो भएको हो ? निवेदकको तर्फबाट आदेश किन जारी नगर्नुपर्ने ? 

आदेश जारी गर्नु नपर्ने कुनै आधार र प्रमाण भए तामेल भएको मितिबाट १५ दिनभित्र सबुद प्रमाणसहित उपस्थित हुन विपक्षीको नाममा एक अल्पकालिन अन्तरिम आदेश जारी गरेको बताइएको छ। 

सर्वत्र विरोधपछि यस कम्पनीको असार २७ गतेदेखि वैदेशिक लगानीकर्ताहरुका लागि जारी हुन लागेको आइपिओ धितोपत्रबोर्डले स्थगन गरेको छ। 

 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.