सोमबार, मंसिर १५,२०८२ 04:23:36
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 04:23:36
Bizshala
Global IME Bank Limited

बोलिङगरको अपर ब्याण्डमा शुटिङ स्टार के होला अब बजार ?

Hyundai Nepal
बोलिङगरको अपर ब्याण्डमा शुटिङ स्टार के होला अब बजार ?
Shivam Cement

काठमाण्डौं। आज नेप्से १७ अंकले घटेर बन्द भएको छ। बजार घट्दा आज कारोबार पनि करिव ९ अर्व रुपैयाँ बराबरको भएको छ।प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा २२३२ को विन्दुमा सपोर्ट र २२९० आसपास प्रतिरोध सामाना गरेको छ। 

CG Motors
Garima Development Bank
IME remit

बोलिङगर ब्याण्ड मार्फत नियाल्दा बजारमा अपर ब्याण्डमा आइतबारको कारोबारमा शुटिङ स्टार प्रकृतिको क्याण्डल बनेको छ।

त्यसैगरि आज वियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले बजारमा केही नाफा बुक भएको बुझिन्छ। म्याक्डी मार्फत नियाल्दा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ।

आरएसआई पनि ओभर बट जोन ८० को तहमा पुगेर हुक बनाएर तल झरेको छ। समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजारमा केही अल्पकालिन करेक्सन हुनसक्ने देखिन्छ।

आज २२४० भन्दा माथि बन्द भएको बजार यदि आगमी कारोबारमा २२३२ भन्दा तल झरेमा केही करेक्नस र २२९० भन्दा माथि लागेमा बजारले पुनः अप ट्रेन्ड लिन सक्छ। 

पिभट् मार्फत नियाल्दा यदि आगमी कारोबारका बजार घटेमा २२३२ , २२०० र २१७८ मा सपोर्ट लिन सक्छ। त्यसैगरि बढेमा २२६०, २२९० र २३१६ मा प्रतिरोध सामाना गर्न सक्छ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.