शुक्रबार, श्रावण १,२०८३ 04:17:49
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 04:17:49
Bizshala
Global IME Bank Limited

सूर्योदय वोमी लघुवित्तको एफपीओमा पर्यो ३०५ गुणा बढी आवेदन

सूर्योदय वोमी लघुवित्तको एफपीओमा पर्यो ३०५ गुणा बढी आवेदन
New Office

काठमाण्डौं । सूर्योदय वोमी लघुवित्तको एफपीओमा दोस्रो दिनसम्म मागको तुलनामा ३०५ गुणा बढी आवेदन परेको छ ।  

सीडीएसीको तथ्यांकअनुसार यो एफपीओ खरिदका लागि ९ लाख ५३ हजार ८८३ आवेदकहरुबाट १ अर्ब ४२ करोड ८३  लाख ८० हजार रुपैयाँबराबरको १ करोड ४२ लाख ८३ हजार ८०० कित्ता सेयरका लागि आवेदन माग भएको छ ।  

संस्थाले गत शुक्रबारदेखि कुल ४६ लाख ७२ हजार ९५४।५० रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सेयर निष्कासन गरेको छ ।  

एफपीओको निष्कासन बन्द छिटोमा साउन ८ गते र ढिलोमा साउन १८ गते बैंकिङ समयपछि हुनेछ । एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.