मंगलवार, जेष्ठ ५,२०८३ 08:56:10
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 08:56:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बीपीए अवार्ड २०२३ बाट एनसीएचएल सम्मानित

Laxmi Sunrise Bank Limited
बीपीए अवार्ड २०२३  बाट एनसीएचएल सम्मानित
Shivam Cement

काठमाण्डौ। नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल)लाई आइसीएनद्वारा सञ्चालन गरिएको वार्षिक कार्यक्रममा' National Best Presented Award' अन्तर्गत सन् २०२३ का लागि फाइनान्सियल सर्भिसेस् क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” प्रदान गरिएको छ। एनसीएचएलले आ.व. २०७९/८० को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा उक्त पुरष्कार प्रदान गरिएको हो। 

Bizshala
New Office
CG Motors

 अघिल्ला वर्षहरुमा समेत एनसीएचएलले आइसीएन तथा South Asian Federation of Accountants (SAFA बाट 'Best Presented Annual Report Awards' पुरष्कार प्राप्त गर्दै आएको छ।

कर्पोरेट गभर्नेन्स तथा पारदर्शितालाई सधै आत्मसात गर्दै आएको एनसीएचएल, नेपाल राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाहरुद्वारा प्रवद्र्धित कम्पनी हो। 

एनसीएचएलले हरेक वर्ष पारदर्शि रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तीय डिस्क्लोजर तर्फको प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको छ।

एनसीएचएलले आफ्ना ५२ सदस्य बैंक तथा वित्तीय संस्थाहरू मार्फत NCHL-ECC, NCHL-IPS, Retail Payment Switch (RPS), connectRTGS, National Payments Interface (NPI), connectIPS, CORPORATEPAY / NEPALPAY QR  प्रणालीहरू सञ्चालनगरी सेवा प्रदान गर्दै आएको छ। 

साथै यसमा इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी/पिएसओ, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायत १०० भन्दा बढि इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध रहेका छन्। हाल एनसीएचएलले ल्एक् अन्तर्गत National Card Switch / NEPALPAY Card पनि कार्यान्वयन गर्ने क्रममा रहेको छ।  

थप जानकारीका लागि www.nchl.com.np मा हेर्नुहोला ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.