आईतवार, जेष्ठ ३,२०८३ 08:11:15
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 08:11:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भारतद्वारा नेपाललाई दिने अनुदान रकम वृद्धि, ७ सय करोड भारु छुट्टाइयो

Laxmi Sunrise Bank Limited
भारतद्वारा नेपाललाई दिने अनुदान रकम वृद्धि, ७ सय करोड भारु छुट्टाइयो
Shivam Cement

काठमाण्डौ । भारत सरकारले नेपाललाई दिदै आएको अनुदान रकम वृद्धि गरेको छ । भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज संसदमा बजेट पेश गर्दै नेपाललाई दिदै आएको अनुदान रकम वृद्धि गरिएको बताएकी हुन् ।  

सीतारमणले नेपाललाई यस आर्थिक वर्षमा कुल ७ सय करोड भारुबराबरको अनुदान प्रदान गरिने बताइन् । यो रकम अघिल्लो आवमा प्रदान गरिएको अनुदानको तुलनामा ५० करोड बढी हो । भारत सरकारले अघिल्लो आवमा भने नेपालका लागि ६५० करोड भारुबराबरको अनुदान छुट्टाएको थियो । गत आवमा पहिलोपटक नेपालका लागि ५५० करोड छुट्टाइएकोमा पछि संशोधित बजेटमा थप १०० करोड भारु थप गर्दै अनु्दान रकमलाई ६५० पुर्याइएको थियो ।  

Bizshala
New Office
CG Motors

यो आवमा भारतले सबैभन्दा धेरै अनुदान भुटानका लागि छुट्टाएको छ । भारत सरकारले भुटानलाई २ हजार ६८.५६ करोड भारु दिने निर्णय गरेको छ ।  

त्यस्तै अफगानिस्तानलाई २०० करोड भारु,बंगलादेशलाई १२० करोड, श्रीलंकालाई २४५ करोड,माल्दिभ्सलाई ४०० करोड र म्यान्मारलाई २५० करोड भारु अनुदानका रुपमा प्रदान गरिने सीतारमणले बताइन् ।    

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.